The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

तरुण दल सिरहा अध्यक्ष अरबिन्द मण्डलको पहलमा हेल्पिन हट द्धारा राहत सहयोग

तरुण दल सिरहा अध्यक्ष  अरबिन्द मण्डलको पहलमा हेल्पिन हट  द्धारा  राहत सहयोग
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा । नेपाली काँग्रेस निकट तरुण दल सिरहाका अध्यक्ष अरबिन्द कुमार मण्डलको पहलमा सिरहाको मिर्चैयास्थित भएको आगलागिबाट विस्थापित भएका परिवारलाई हेल्पिन हर्ट नामक सँस्थाले राहत सहयोग गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ मझौवा टोलस्थित भएको आगलगिबाट ६ घर जलेर ध्वस्त भएपछि विस्थापित भएको सो पीडित परिवारलाई राहत दिएको हो । आगलागिबाट सबै धनमाल जलेर नष्ट भएपछि अन्यन्त्र वास बाहेक केही नबाँचेको भन्दै हेल्पिन हर्ट नामक समाजिक सँस्थाले विभिन्न समाग्रीहरु राहतको रुपमा उपलब्ध गराएको हो ।

नेपाल तरुण दल सिरहाको विशेष पहलमा सँस्थाले लत्ताकपडा , चामल, दाल, चुरा , नुन, तेल , तरकारी , दालमोठ लगायत अन्य सामाग्री बितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology