The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

महान्यायाधिवक्ताको निर्णय विवादित बनेपछि बोलिन महान्याधिवक्ता !

महान्यायाधिवक्ताको निर्णय विवादित बनेपछि बोलिन महान्याधिवक्ता !
ADVERTISEMENT

महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपा सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा मात्र फिर्ता लिँदा विवाद भएपछि उल्टै सबै प्रतिवादीको हकमा निर्णय गरेकी छन् ।

महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना फिर्ता लिन बढाएपछि महान्यायाधिवक्ता भण्डारीले भने शुक्रबार अर्को निर्णय लिएकी हुन् ।‘अब सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगपत्रहरु संशोधन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उनले भनिन् ।

भण्डारीले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन (अभियोगपत्र संशोधनको स्वीकृति) जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। तर यसमा त्रुटि भएकाले सबैको हकमा यो निर्णय कार्यन्वयन गर्न सरकारी वकिल कार्यालयलाई भनिने उनले बताइन् ।

‘यसअघि लामिछानेको हकमा मात्रै भन्ने थियो तर अब सबैको हकमा अभियोग संशोधन हुन्छ,’ महान्यायाधिवक्ता भण्डारीले भनिन्, ‘हामीले विभेद गर्न मिल्दैन । सबैलाई एउटै निर्णय हुन्छ, यसअघि त्रुटि भएको रहेछ त्यसलाई सच्याउने हो ।’ उनले कसैलाई पनि अन्याय गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरेको तर्क गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology