बुटवल । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा बुझाएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दाङका धनबहादुर मास्की, उज्यालो नेपाल पार्टीबाट बर्दियाका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले प्रदेश सभा सदस्यबाट राजिनामा दिएका हुन् ।