The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्न महानगर प्रहरीलाई जोशीको कडा निर्देशन ।

फुटपाथ र पार्किङमा निगरानी बढाउन महानगर प्रहरीलाई निर्देशन !

सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्न महानगर प्रहरीलाई जोशीको कडा निर्देशन ।
ADVERTISEMENT

काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार महानगर प्रहरी बल कार्यालयमा आयोजित बैठकमा उनले सम्पूर्ण दर्जाका नगर प्रहरीलाई सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्ने अभियान केही कमजोर देखिएको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाउँदै कारवाहीको दायरा विस्तार गर्न निर्देशन दिएका हुन् ।

जोशीले काठमाडौं महानगरका चारै क्षेत्रबाट महानगर प्रहरी सक्रिय रूपमा परिचालित रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको गुनासो नआउने गरी सेवा प्रवाह र कार्यसम्पादन गर्न निर्देशन दिए ।

सार्वजनिक व्यवस्थानलाई व्यवस्थित बनाउन फुटपाथ अतिक्रमण तथा पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रमुख जोशीले यसअघि भएका सकारात्मक कामको निरन्तरता दिने र कमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै महानगर प्रहरी बललाई थप व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाइने धारणा व्यक्त गरे ।

यसअघि महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएपछि जोशीले नेतृत्व सम्हालेका हुन् । नेतृत्व सम्हालेसँगै उनले अनुशासन, सेवामूलक कार्यशैली र सार्वजनिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology