The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विस्फोटको मुख्य योजनाकार पक्राउ ।

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, एउटै गाउँका पाँच कामदारको मृ*त्यु
ADVERTISEMENT
पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती परेका छन्।

इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा ३१ जनाको मृत्यु हुनेगरी भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेको पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले बताएका छन्।

शनिबार पत्रकार सम्मेलनमार्फत गृहमन्त्री नकवीले घटनामा संलग्न चारजना मध्ये एक जना मुख्य योजनाकार रहेको बताएका हुन्।

गृहमन्त्री नक़वीले विस्फोटको योजनाकार आईएसआईएससँग सम्बन्धित एक अफगान नागरिक रहेको दाबी गरेका छन्।

उनले आक्रमणको सम्पूर्ण योजना र प्रशिक्षण अफगानिस्तानमै भएको बताएका छन्।

‘हामीसँग अहिले हिरासतमा रहेका व्यक्तिहरूले आक्रमणकारीलाई कसरी पाकिस्तान ल्याइयो र कसरी प्रशिक्षण दिइयो भन्नेबारे विस्तृत जानकारी दिएका छन्,’ गृहमन्त्री नकवीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।

शनिबार नै घटनाको जिम्मेवारी आईएसआईएसले जिम्मेवारी लिएको थियो।

गृहमन्त्री नकवीले अफगानिस्तानसँगै भारतलाई पनि घटनाको प्रायोजक भनेर आरोप लगाएको छ।

उनले अफगानिस्तानबाट सञ्चालन भइरहेका आतंकवादी सञ्जाललाई भारतले आर्थिक सहयोग गरिरहेको दाबी गरे, तर ती दाबीका समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेनन् भनेर बिबिसीले लेखेको छ।

यसप्रति प्रतिक्रिया जनाउँदै भारतको विदेश मन्त्रालयले पाकिस्तानका आरोपहरूलाई आधारहीन भन्दै खारेज गरेको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा इस्लामाबादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय रहेको र भारतले ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology