The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नतिजाभन्दा प्रदर्शनमा ध्यान केन्द्रित गर्ने लको भनाइ

विश्वकप दबाब र नेपालको तयारीबारे लको स्पष्ट धारणा ।

नतिजाभन्दा प्रदर्शनमा ध्यान केन्द्रित गर्ने लको भनाइ
ADVERTISEMENT

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट लले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने बताएका छन् ।

नेपालले आइतबार वानखेडेमा हुने आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ । त्यसअघि शनिबार मिडियासामु प्रस्तुत हुने क्रममा लले त्यस नेपालले सक्दो धेरे राम्रो गर्नु पनि स्वीकारे । उनले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो ध्यान नतिजामा भन्दा टिमको प्रदर्शनमा केन्द्रित हुने पनि बताए ।

उनले भने, ‘इटालीविरुद्धको खेल वास्तवमै निराजशान रह्यो । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा जसरी खेलेका थियौं, त्यसको ठीक विपरितको खेल रह्यो । त्यस हारमा माफि दिन सकिन्न । हामीले त्यस खेलपछि खेलाडीसँग कुराकानी गरेका छौं । वेस्ट इन्डिजको सामना गर्दा हाम्रो टिमबाट कुनै प्रकारको भुल स्विकार्य हुने छैन् । इंग्ल्यान्डविरुद्धको खेल अन्तिम बलसम्म पुगेको थियो, जसरी हामीले विश्व क्रिकेटको शत्तिविरुद्ध खेल्यौं, त्यसमा गर्व छ ।’

प्रशिक्षक लले विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेल्न धेरै दबाब हुने पनि बताए । उनले थपे, ‘मैले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप खेलेको छु, त्यसैले यति ठूलो प्रतियोगिता खेल्दा कति दबाब हुन्छ, त्यो मलाई राम्रोसँग थाहा छ ।’ उनले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउने हो भने घरेलु प्रतियोगिता अझ व्यवस्थित र सुदृढ हुनु पर्ने बताए । उनको भनाई थियो, ‘नेपाली क्रिकेटलाई प्रथम श्रेणीको क्रिकेट आवश्यक छ । नेपाली खेलाडी धेरै दिनको खेल खेल्न अभ्यस्त हुनु पर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

पूर्वाधार विकासमा २०८२: ठूला आयोजनाको पूर्णता र रुग्ण ठेक्काको सामूहिक अन्त्य

पूर्वाधार विकासमा २०८२: ठूला आयोजनाको पूर्णता र रुग्ण ठेक्काको सामूहिक अन्त्य

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी

चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ

अमेरिका–इजरायल युद्धबीच इरानको तेल निर्यात जारी, विश्व बजारमा प्रभाव ।

इजरायल-लेबनान द्वन्द्व: युद्धविरामको प्रयास र निरन्तर आक्रमण

हंगेरीमा ऐतिहासिक सत्ता परिवर्तन: १६ वर्षपछि ‘ओर्बान युग’ को अन्त्य !

स्वदेशमै गुड्नेछन् रूपान्तरित विद्युतीय गाडी : सरकारले मिलाउने भयो कानुनी जटिलता

बालेन नेतृत्वको मन्त्रिमण्डलको सम्पत्ति विवरण सार्वजनिक:

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, देशलाई आवश्यक व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्दै, दुई विश्वविद्यालयका कार्यक्रममा प्रमुख वक्ता रहने !

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology