The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एमाले सचिव महेश बस्नेतको चेतावनी: ‘हाम्रो आन्दोलन शिवरात्रिको आगो जस्तै हो, भर्खर झिल्का बल्दैछ’

एमाले सचिव महेश बस्नेतको चेतावनी: ‘हाम्रो आन्दोलन शिवरात्रिको आगो जस्तै हो, भर्खर झिल्का बल्दैछ’
ADVERTISEMENT

काठमाडौँ — नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीले सुरु गरेको सडक आन्दोलन कमजोर नभएको दाबी गर्दै यसले बिस्तारै विशाल रूप लिने बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध एमालेले देशव्यापी विरोध गरिरहेका बेला सचिव बस्नेतले यस्तो धारणा राखेका हुन्।

पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले एमालेको वर्तमान आन्दोलनलाई शिवरात्रिमा बालिने आगोसँग तुलना गरे। उनले भने “शिवरात्रिमा आगो बाल्दा सुरुमा झिँजा बल्छ, त्यसपछि मात्र मुढा बल्न सुरु गर्छ। हाम्रो आन्दोलन पनि अहिले प्रारम्भिक चरणमै छ। यो झिँजा बल्दै गरेको अवस्था हो, मुढा बल्न त बाँकी नै छ।”

उनले एमाले जस्तो ठूलो पार्टीको आन्दोलनलाई सामान्य रूपमा नलिन र यो बिस्तारै देशव्यापी जनसागरमा परिणत हुने दाबी गरे।

सचिव बस्नेतले वर्तमान सरकारले प्रतिपक्षी दल र त्यसका नेताहरू प्रति ‘आग्रहपूर्ण’ र ‘पूर्वाग्रही’ सोच राखेर कदम चालिरहेको आरोप लगाए। उनले सरकारको यस्तो व्यवहारले लोकतन्त्रलाई कमजोर बनाउने र त्यसको परिणाम सरकारकै लागि प्रत्युत्पादक हुने चेतावनी दिए।

“यदि सरकारले एमालेलाई सिध्याउने वा दमन गर्ने नियत राख्छ भने त्यसको परिणाम निकै महँगो पर्नेछ,” उनले थपे।

‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा भएको दमनको आरोपमा अध्यक्ष ओली पक्राउ परेपछि एमालेले यसलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आएको छ। सचिव बस्नेतले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तर राजनीतिक नेताहरूलाई खुइल्याउने हिसाबले गरिएका गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

अहिले एमालेको सचिवालय बैठकले आन्दोलनका थप कडा कार्यक्रमहरू तय गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology