The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते भएका ६ नेपाली डिस्चार्ज, एकको उपचार जारी

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते भएका ६ नेपाली डिस्चार्ज, एकको उपचार जारी
ADVERTISEMENT

काठमाडौं, २१ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका सात नेपालीमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार उपचाररत सातै जनासँग सम्पर्क भइरहेको र डिस्चार्ज हुन बाँकी एक नेपालीको अवस्था पनि खतरामुक्त रहेको छ ।

गत शुक्रबार इरानद्वारा प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेपछि त्यसको भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेको थियो । उक्त दुर्घटनामा परी ७ नेपाली र ५ भारतीय गरी कुल १२ जना घाइते भएका थिए ।

यूएईको सरकारी सञ्चारमाध्यमले नेपालीहरू घाइते भएको खबर सार्वजनिक गरेलगत्तै दूतावासले सक्रियता देखाएको थियो । दूतावासका कर्मचारीहरूले घाइतेहरूसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्था र उपचारका बारेमा निरन्तर जानकारी लिइरहेको जनाएका छन् ।

हाल डिस्चार्ज भएका ६ जना आ-आफ्नो बसोबासमा फर्किसकेका छन् भने बाँकी एक जनाको अस्पतालमा सामान्य उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology