The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रारातजब क्याम्पस गोलबजारको सभा सम्पन्न सूर्यमान तामाङ्गको अध्यक्षतामा नयाँ समिति गठन

रारातजब क्याम्पस गोलबजारको सभा सम्पन्न  सूर्यमान तामाङ्गको अध्यक्षतामा नयाँ समिति गठन
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको राम प्रताप राम प्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पसको क्याम्पस सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सभाले  अध्यक्ष सूर्यमान तामाङ्गलाई नयाँ कार्यकालको लागि पनि सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा पूर्व सांसद जगत यादव चयन भएका छन् भने सदस्यमा नेपाली कांग्रेसका नेता चन्द्रदेव यादव चुनिनु भएको छ । यो समितिको कार्यकाल तीन वर्षको रहने छ ।

क्याम्पस सभामा पहिलो सत्रमा लेखा परीक्षण प्रतिवेदन र क्याम्पसको अवस्थाबारे प्रस्तुति गरिएको थियो । सभा सुरु हुनु अघि असन्तुष्ट विद्यार्थीहरुसँग सभाका प्रतिनिधिहरुले वार्ता गरी उनीहरुको सवाललाई संवोधन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology