The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बडही युवा क्लब  द्धारा भव्य रुपमा कार्यक्रम सम्पन्न

बडही युवा क्लब  द्धारा भव्य रुपमा कार्यक्रम सम्पन्न
ADVERTISEMENT
दिनेश कुमार शर्मा
सिरहा, १९ कात्तिक – नेपाल बडही समाज एकाइ कमिटी  र बडही युवा क्लब  द्धारा भव्य रुपमा सुभकामना र सम्मान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम सिरहाको गा.पा बरियारपट्टी वडा नम्बर ४ सोहपुर (बडही टोल) मा सम्पन्न भएको हो। कार्यक्रमलाई भब्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको संचालक महिन्द्र ठाकुरले र किसुन देब ठाकुर   गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि ओम प्रकाश बिश्वकर्मा थिए। कार्यक्रममा उपस्थित अतिथिहरूमा वरिष्ठ उपाध्यक्ष खुसी राम ठाकुर , सभा सभापति लक्ष्मी नारायण शर्मा र समाजसेवी तथा शिक्षक गंगाराम ठाकुर,बिना शर्मा, पुर्व अध्यक्ष हरेराम ठाकुर,पुर्व अध्यक्ष धनिक लाल ठाकुर,पुर्व उपाध्यक्ष राजदेव ठाकुर ,जिल्ला कमिटी अध्यक्ष भगवान बाबू ठाकुर स्थानीय बडही समुदायका अन्य नेताहरू र सदस्यहरू पनि रहेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै बडही समाजका केन्द्रिय अध्यक्ष ओमप्रकाशले बडही समाजको उत्थानका लागि यस प्रकारका कार्यक्रमहरूको महत्त्वलाई जोड दिएका छन्। “हामीले हाम्रो समुदायका सदस्यहरूलाई सम्मान गर्दै, एकता र सहकार्यको भावना थप प्रबल बनाउनु आवश्यक छ,” उहाँले भने।
कार्यक्रममा विशेष गरी सयौं जनालाई सम्मानित गरिएको थियो, जसमा विभिन्न सामाजिक, शैक्षिक, समाजसेवी र व्यवसायिक क्षेत्रका सफल व्यक्तिहरूलाई पहिचान गरी सम्मान गरिएको छ। उपस्थित दर्शकहरूले सम्मानित व्यक्तिहरूको कार्य र योगदानको प्रशंसा गरेका थिए।
सभा सभापति लक्ष्मी नारायण शर्मा आफ्नो मन्तव्यमा विभेद मुक्त संगठनको आवश्यकता र सबै सदस्यहरूले सहकार्य गर्दै आन्तरिक द्वन्द्वलाई उन्मुलन गर्नुपर्छ भन्ने कुरामा जोड दिएका छन्। “सहयोग र एकताको माध्यमबाट हामी सबैले समस्यामा रहेका बडही
समुदायलाई    सहयोग गर्नुपर्छ,” उहाँले भने।
कार्यक्रममा उपस्थित विभिन्न प्रतिनिधिहरूले समाजमा आपसी सहयोग र समर्पणको भावना विकसित गर्नका लागि निरन्तर प्रयास गर्नुपर्ने कुरामा सहमति जनाए। जिल्ला सचिव रामदेब ठाकुरले बडही समुदायको उत्थानका लागि आयोजक समितिले गरेका विभिन्न कार्यहरूको चर्चा गर्दै, भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न आवश्यक रहेको जानकारी दिए।
कार्यक्रमको समापनमा, उपस्थित व्यक्तिहरूले एकआपसमा हात मिलाएर सहकार्यको प्रतीकको रूपमा एकता प्रदर्शन गरे। आयोजक समितिले भविष्यमा पनि समुदायको उत्थानका लागि निरन्तर कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
यस कार्यक्रममा सहभागी सबै व्यक्तिहरूले बडही समुदायको समृद्धि र विकासका लागि थप प्रयास गर्नुपर्ने कुरामा एकमत भएका छन्। यसले सिरहामा बडही समुदायको सशक्तिकरण र एकता सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सिरहाको गा.पा बरियारपट्टी वडा नम्बर ४ वडा अध्यक्ष नवीन यादव लगायत बडही युवा क्लब अध्यक्ष नवीन प्रसाद ठाकुर उपाध्यक्ष धर्मेन्द्र ठाकुर उपस्थिति रहेकोे छ । बडही युवा क्लब द्धारा दसौं तिहार र छ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

पूर्वाधार विकासमा २०८२: ठूला आयोजनाको पूर्णता र रुग्ण ठेक्काको सामूहिक अन्त्य

पूर्वाधार विकासमा २०८२: ठूला आयोजनाको पूर्णता र रुग्ण ठेक्काको सामूहिक अन्त्य

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी

चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ

अमेरिका–इजरायल युद्धबीच इरानको तेल निर्यात जारी, विश्व बजारमा प्रभाव ।

इजरायल-लेबनान द्वन्द्व: युद्धविरामको प्रयास र निरन्तर आक्रमण

हंगेरीमा ऐतिहासिक सत्ता परिवर्तन: १६ वर्षपछि ‘ओर्बान युग’ को अन्त्य !

स्वदेशमै गुड्नेछन् रूपान्तरित विद्युतीय गाडी : सरकारले मिलाउने भयो कानुनी जटिलता

बालेन नेतृत्वको मन्त्रिमण्डलको सम्पत्ति विवरण सार्वजनिक:

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, देशलाई आवश्यक व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्दै, दुई विश्वविद्यालयका कार्यक्रममा प्रमुख वक्ता रहने !

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology