The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्दै, दुई विश्वविद्यालयका कार्यक्रममा प्रमुख वक्ता रहने !

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, देशलाई आवश्यक व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता !
ADVERTISEMENT

काठमाडौं, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि आइतबार (चैत २९ गते) भारत भ्रमणमा जाने हुनुभएको छ। भारतको ग्वालियरस्थित आईटीएम (ITM) विश्वविद्यालयमा आयोजना हुने विशेष प्रवचन कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो।

डा. भट्टराई आगामी वैशाख १ गते आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर विगत ११ वर्षदेखि यो कार्यक्रम निरन्तर आयोजना हुँदै आएको छ। भ्रमण टोलीमा पूर्वमन्त्री हिसिला यमि पनि सहभागी हुनुहुनेछ।

ग्वालियरको कार्यक्रम पश्चात् डा. भट्टराई नयाँ दिल्ली पुग्नुहुने कार्यतालिका छ। उहाँले वैशाख २ गते नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटी (SAU) द्वारा आयोजित विशेष कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा आफ्नो धारणा राख्नुहुने उहाँको सचिवालयले जनाएको छ।

दुईवटा प्राज्ञिक कार्यक्रमहरूमा सम्बोधन गरिसकेपछि डा. भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्कनुहुनेछ। राजनीतिक भेटघाट भन्दा पनि प्राज्ञिक र बौद्धिक छलफलमा केन्द्रित रहने यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology