The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

व्यक्तिगत पदका लागि एमाले नेताहरूले पार्टी त्यागे, पार्टीलाई फरक पर्दैन

व्यक्तिगत पदका लागि एमाले नेताहरूले पार्टी त्यागे, पार्टीलाई फरक पर्दैन
ADVERTISEMENT

सिरहा । नेकपा एमाले सिरहाका प्रदेश तथा जिल्लास्तरका दर्जनौँ नेताले बुधबार पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। उनीहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताएका छन्।

पार्टी परित्याग गर्ने नेताहरूमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य धाबबहादुर बुढाथोकी, शिक्षक संगठनका प्रदेश सदस्य भीमबहादुर थापा, तुलसीप्रसाद उपाध्याय, तेजकुमार लामा, जिल्ला कमिटी सदस्य प्रमोदकुमार लामा, गोलबजार नगर कमिटीका पूर्व वडा अध्यक्ष राजकरण साहलगायत अन्य नेताहरू रहेका छन्।

पार्टी छाड्ने नेताहरूले लामो समयदेखि पार्टीभित्र नेतृत्वको एकल निर्णय प्रक्रिया, स्वेच्छाचारी व्यवहार तथा कार्यकर्ताका भावना र सुझावको बेवास्ता हुँदै आएको आरोप लगाएका छन्। यस्ता प्रवृत्तिले आफूहरू निराश बनेको र बाध्य भएर पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ।

यस विषयमा एमाले मधेश प्रदेश विद्यार्थी संगठनका संयोजक सतिश सिंहले प्रतिक्रिया दिँदै पार्टी छाड्ने नेताहरू अवसरवादी भएको टिप्पणी गरेका छन्। उनले भने, “पार्टीभित्र बसेर संगठनलाई कमजोर बनाउनेहरू बाहिरिनु नै राम्रो हो। व्यक्तिगत पदका लागि कोही बाहिरिए पनि पार्टीलाई कुनै फरक पर्दैन। पार्टी अझ मजबुत भएर अघि बढ्छ।”

पार्टी नेतृत्वले यस घटनालाई गम्भीर राजनीतिक संकटका रूपमा नलिँदै नेताहरूको व्यक्तिगत निर्णयका रूपमा मात्र लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Anand Sharma

Anand Sharma

संबन्धित समाचार

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

रसुवा बाढी प्रभावितका लागि भारतको राहत सहयोग जारी, थप २ उडानबाट २१.५ टन सामग्री

रसुवा बाढी प्रभावितका लागि भारतको राहत सहयोग जारी, थप २ उडानबाट २१.५ टन सामग्री

India Sends Additional Relief Supplies to Nepal as Rasuwa Flood Response Continues

India Sends Additional Relief Supplies to Nepal as Rasuwa Flood Response Continues

भारतीय सेना प्रमुख जनरल धीरज सेठको नेपाल भ्रमण, रक्षा सहकार्य विस्तारमा जोड

Indian Army Chief General Dhiraj Seth Concludes Four-Day Visit to Nepal

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology