The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजारमा एमाले नगर कमिटी बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, १०७ जना गरे एमालेमा प्रवेश

गोलबजारमा एमाले नगर कमिटी बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, १०७ जना गरे एमालेमा प्रवेश
ADVERTISEMENT

सिरहा ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) गोलबजार नगर कमिटीद्वारा आयोजित नगर कमिटी बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्र, हालको नेकपा, जसपा, जनमत पार्टी लगायत विभिन्न दल परित्याग गरी १२५ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभा सदस्य तथा एमालेका नेता मनोज कुमार सिंहले देशलाई समृद्धिको बाटोमा लैजान एमालेको स्पष्ट नीति र बलियो नेतृत्व अपरिहार्य रहेको बताए। उनले मधेश प्रदेशमा विकास, सुशासन र रोजगारी सिर्जनामा एमाले प्रतिबद्ध रहेको उल्लेख गरे।
एमाले केन्द्रीय सदस्य रामपृत रामले एमाले सधैं देश, लोकतन्त्र र राष्ट्रिय एकताको पक्षमा उभिएको पार्टी भएको बताए। उनले जनताको विश्वास नै पार्टीको मुख्य शक्ति भएको धारणा व्यक्त गरे।
त्यसैगरी एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले मधेशका जनताको हकअधिकार, पहिचान र समग्र विकासका सवालमा एमाले अग्रपंक्तिमा रहेको बताए। उनले विभिन्न पार्टीका नेता–कार्यकर्ता एमाले प्रवेश गर्नु जनविश्वासको प्रमाण भएको दाबी गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा सिरहा क्षेत्र नं. ३ का उम्मेदवार लिलानाथ श्रेष्ठले एमालेले देशलाई राजनीतिक स्थायित्व र विकासको दिशामा अघि बढाएको बताए। उनले गोलबजार र सिरहाको समग्र विकासका लागि एमालेको विकल्प नरहेको स्पष्ट पारे। साथै नेपाल कम्युनिस्ट पार्टी(एमाले) सिरहा क्षेत्र -३ को सम्पर्क कार्यालय समेत उद्घाटन गरेका छ्न ।

कार्यक्रमको आयोजना एमाले गोलबजार नगर कमिटीले गरेको हो। कार्यक्रममा सहभागीहरूले एमाले नै देश विकासको भरोसायोग्य शक्ति भएको निष्कर्ष निकाल्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

रसुवा बाढी प्रभावितका लागि भारतको राहत सहयोग जारी, थप २ उडानबाट २१.५ टन सामग्री

रसुवा बाढी प्रभावितका लागि भारतको राहत सहयोग जारी, थप २ उडानबाट २१.५ टन सामग्री

India Sends Additional Relief Supplies to Nepal as Rasuwa Flood Response Continues

India Sends Additional Relief Supplies to Nepal as Rasuwa Flood Response Continues

भारतीय सेना प्रमुख जनरल धीरज सेठको नेपाल भ्रमण, रक्षा सहकार्य विस्तारमा जोड

Indian Army Chief General Dhiraj Seth Concludes Four-Day Visit to Nepal

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology