The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य
ADVERTISEMENT

सिरहा । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौंको संख्यामा नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की प्रदेश सदस्य प्रयाग देवी खत्बे लगायत जनता समाजवादी पार्टी र नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नं. ३ का उम्मेदवार लिलानाथ श्रेष्ठले नवप्रवेशीहरूलाई खादा लगाएर स्वागत गरेका थिए। श्रेष्ठले भने, एमाले जनताको भरोसाको केन्द्र हो। देशको स्थायित्व, विकास र समृद्धिका लागि एमालेको विकल्प छैन। आज सयौं साथीहरू एमालेमा प्रवेश गर्नुले हाम्रो संगठन अझ सशक्त बनेको छ।

श्रेष्ठले आगामी निर्वाचनमा व्यापक जनसमर्थनसहित विजय हासिल गर्ने विश्वास व्यक्त गर्दै संगठनलाई गाउँ–गाउँमा मजबुत बनाउन सबैलाई आह्वान गरे। नवप्रवेशी नेता प्रयाग देवी खत्बेले आफ्नो भनाइ राख्दै भनिन्, देशको समृद्धि र स्थिर सरकारका लागि एमाले नै सक्षम शक्ति भएको महसुस गरी हामी एमालेमा आबद्ध भएका हौं। अब जनताको सेवामा एकजुट भएर काम गर्नेछौं।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

भुटानमा नेपाल विपद्को चर्चा, क्षतिपूर्ति पाउनुपर्नेमा जोड

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको सान्त्वनाः सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

रसुवा बाढी प्रभावितका लागि भारतको राहत सहयोग जारी, थप २ उडानबाट २१.५ टन सामग्री

रसुवा बाढी प्रभावितका लागि भारतको राहत सहयोग जारी, थप २ उडानबाट २१.५ टन सामग्री

India Sends Additional Relief Supplies to Nepal as Rasuwa Flood Response Continues

India Sends Additional Relief Supplies to Nepal as Rasuwa Flood Response Continues

भारतीय सेना प्रमुख जनरल धीरज सेठको नेपाल भ्रमण, रक्षा सहकार्य विस्तारमा जोड

Indian Army Chief General Dhiraj Seth Concludes Four-Day Visit to Nepal

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology