The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौतालाई स्वीकृति दिएको दाबी गरेका छन्। यद्यपि, इरानले अहिलेसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन।

ह्वाइट हाउसमा एक पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने कुरा स्वीकार गरेको छ र सम्झौता हुनासाथ होर्मुज स्ट्रेट पनि खोलिनेछ।’

यसअघि ट्रम्पले शुक्रबार इरानमाथि भीषण बमबारी गर्ने र उसको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की दिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालको पोस्टमा अमेरिकाले इरानविरुद्धका नयाँ हवाई हमला र बमबारी रद्द गरेको बताएका छन्।

उनले निर्णय परिवर्तन गर्नुको कारण इरानी नेतृत्वसँगको वार्ता सर्वोच्च स्तरमा पुग्नु रहेको बताए। यद्यपि, ट्रम्पले सम्झौता पूर्ण रूपमा तय नभएसम्म होर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी लागू रहने कुरा पनि स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

Natraj Technology advertisement

ताजा समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology