The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी
ADVERTISEMENT

भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ ।

भारतीय मौसम विज्ञान विभागले नेपालको पूर्वी तथा मध्य तराईका भूभागमा मनसुन आइपुगिसकेको संकेत गरेको छ। तर नेपालको जल तथा मौसम विज्ञान विभागले मनसुन भित्रिएको वा नभित्रिएकोबारे जानकारी दिएको छैन ।

यसबारे हामीले मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्याललाई सोध्यौं। उनले भारतले आफ्नो नक्सामा निलो संकेत दिँदै नेपालको पूर्वी भेगसम्म मौसमी वायु विकास भएको जानकारी दिएको बताए ।

भारतको मौसम विभागले संकेत दिए पनि नेपालले निर्क्यौल गरिहाल्ने बेला भएको छैन ।

‘नेपालको पूर्वी भूभागमा मनसुनी वायुको गतिविधि देखिन थालेको छ। तर परिपक्व भइसकेको छैन। मनसुन भित्रिएको यकिन गर्न हावामा जलवाष्पको मात्रा पनि हेर्नुपर्छ,’ उनले भने ।

विभागले यही साताभित्र मनसुन भित्रिएको निर्क्यौल गर्ने पनि सम्भावना व्यक्त गरे ।

‘अहिलेसम्मको अवलोकनका आधारमा नेपालको पूर्वी भेगको मौसम प्रणालीमा मनसुनी वायुको प्रभाव देखिन थालिसकेको छ। अहिले पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ, खासगरी कोशीका पहाडी भेगमा। अहिलेको प्रणालीमा मनसुनी वायुको प्रभाव रहेको छ। तर यही आधारमा मनसुन भित्रिसक्यो भन्न सकिँदैन,’ उनले भने ।

अहिले लुक्ला विमानस्थल, नुम केन्द्र, सिन्धुलीको रानीचुरी क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

नेपालमा सरदर जुन १३ (जेठ ३०) मा मनसुन भित्रने गर्छ। यसपटक पनि सोही आसपास मनसुन भित्रिने अनुमान गरिएको छ। अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको थियो। नेपालमा सरदर १२० दिन मनसुन रहने गर्छ ।

monsson-1781172178.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

Natraj Technology advertisement

ताजा समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology