The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारतले नेपाललाई दिने विकास सहायता १०० करोडले बढायो, बजेटमा ८०० करोड रुपैयाँ विनियोजन ।

नेपाल, भुटान र क्षेत्रीय सन्तुलन: भारतीय बजेटको संकेत ।
ADVERTISEMENT

भारत सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको विकास सहायता रकम वृद्धि गरेको छ। आइतबार सार्वजनिक गरिएको भारतको केन्द्रीय बजेटमा ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई दिइने अनुदान रकम अघिल्लो वर्षको तुलनामा १०० करोड भारतीय रुपैयाँ बढाएर कुल ८०० करोड रुपैयाँ पुर्‍याइएको छ।

केन्द्रीय वित्तमन्त्री निर्मला सिथारमणले संसद्‌मा प्रस्तुत गरेको बजेटमा नेपालका लागि यो रकम विनियोजन गरिएको उल्लेख छ। सहायता वृद्धिले पूर्वाधार निर्माण, सीमा क्षेत्र विकास परियोजना तथा सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ। यस निर्णयलाई दुई देशबीचको विकास साझेदारीलाई निरन्तरता दिने सकारात्मक संकेतका रूपमा हेरिएको छ।

भारतले नेपालसँगै भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम बढाएको छ भने बंगलादेश, माल्दिभ्स र म्यानमारका लागि अनुदान घटाएको छ। बंगलादेशको सहायता रकम आधाले घटाएर ६० करोड रुपैयाँमा सीमित गरिएको छ। नेपालसँगै श्रीलंकालाई पनि १०० करोड रुपैयाँ थप गरी कुल ४०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ।

यसैबीच भारतको विदेश मन्त्रालयको समग्र बजेट अघिल्लो वर्षको तुलनामा केही बढ्दै यस वर्ष २२ हजार ११८.९७ करोड भारतीय रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology