The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

ADVERTISEMENT

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाने भएका छन्।

भारत सरकारको निमन्त्रणामा उनी भारत जान लागेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।

उनी बिहीबार ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।

विपदपछिको पुनर्निर्माणसहित दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्य भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ ५ बजे उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्।

शुक्रबार उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्।

सोही दिन भारतका पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव

Natraj Technology advertisement

ताजा समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology