The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रुस–युक्रेन युद्ध: चार महिनापछि ठूलो संख्यामा कैदीबन्दी साटासाट, सकारात्मक संकेत

रुस–युक्रेन युद्ध: चार महिनापछि ठूलो संख्यामा कैदीबन्दी साटासाट, सकारात्मक संकेत
ADVERTISEMENT

चार महिनापछि पहिलो पटक रुस र युक्रेनबीच ठूलो संख्यामा युद्धबन्दी र नागरिकको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा दुई दिनसम्म अमेरिकी मध्यस्थतामा चलेको वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फिर्ता पठाएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार फर्किएका युक्रेनीमध्ये ७ जना सर्वसाधारण हुन् भने बाँकी सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक हुन्। उनीहरूमध्ये अधिकांश २०२२ देखि रुसी कब्जामा थिए। जेलेन्स्कीले रुसी जेलमा रहेका प्रत्येक युक्रेनीलाई घर फर्काउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।

रुसले पनि आफ्ना १५७ सैनिक र युक्रेनी कब्जामा रहेका तीन रुसी नागरिकलाई मुक्त गरेको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएको वार्तामा विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले नेतृत्व गरेका थिए।

वार्ताका क्रममा मुख्य रूपमा क्षेत्रीय अखण्डता र भविष्यमा हुने सम्भावित रुसी आक्रमण रोकथामका लागि युक्रेनले माग गरेको सुरक्षा ग्यारेन्टी विषयमा छलफल केन्द्रित भएको थियो। रुसले युक्रेनको पूर्वी औद्योगिक क्षेत्र डोनबासको बाँकी भूभाग सुम्पिनुपर्ने माग गर्दै आएको छ, जुन युक्रेनका लागि सबैभन्दा संवेदनशील मुद्दा बनेको छ।

विशेष दूत विट्कोफले वार्ता ‘विस्तृत र फलदायी’ भएको बताए पनि अझै धेरै काम बाँकी रहेको उल्लेख गरेका छन्। जेलेन्स्कीले पनि वार्ता सहज नभएको र ‘छिटो नतिजा चाहेको’ धारणा व्यक्त गरेका छन्।

यद्यपि, रुसले युक्रेनको ऊर्जा क्षेत्रमा आक्रमण जारी राख्दा लाखौँ मानिस चिसो, पानी र बिजुलीबिहीन अवस्थामा रहेका बेला यो कैदीबन्दी साटासाट युद्ध अन्त्यको दिशामा सानो तर सकारात्मक संकेत बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology