The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहाको गोलबजार गुरुधाम देखि AB MALL सम्म डुबानमा

ADVERTISEMENT

दिनेश शर्मा
सिरहा २७ असार । सिरहाको गोलबजार गुरुधाम देखि AB MALL सम्म बजार क्षेत्र हरेक वर्ष जस्तै आज पनि डुबानमा परेको छ । हरेक वर्ष हुने डुबानको समस्या समाधान नहुँदा स्थानीय समस्यामा पर्दै आएका छन् ।

आज बिहान पनि राजमार्गमा साना गाडी नै डुब्ने पानी जम्मा भयो । पैदलयात्रुले त्यो बाटोमा भएको खाल्डो हुँदै बाटो पार गर्नै सकेनन् । मोटरसाइकल चढेर बाटो पार गर्न खोज्नेहरु भलमै लडे । वरपरका घर–पसल पनि जलमग्न भएका छन् ।

धनुषाको कमला-कञ्चनपुर सडक विस्तार ढिलाईको कारणले गर्दा सडक निर्माणले पानीको निकास रोकिँदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको सिरहा गोलबजार गंगाराम ठाकुरले बताए । सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि गुरुधाम चोक देखि AB mall सम्मको अवस्था यो अवस्थ विगत २ वर्ष देखि यस श्रेत्रका ब्यापारी तथा सेवाग्राही र जनताहरुले सास्ती भोग्नु परेको छ ।

लामो समयदेखि सो खण्डको कामले गति नलिएको हो । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको गोलबजारको उदय साह गुनासो गरे को छ । झन बर्षयामको बेला हरेक बर्ष गुरुधाम चोक देखि AB mall सम्मको चोक क्षेत्र डुबानमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology