The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपाल–भारत सहकार्य: निर्वाचन प्रयोजनका लागि थप गाडी हस्तान्तरण हुने ।

निर्वाचन व्यवस्थापनका लागि भारतको सहयोग स्कोरपियो र बोलेरोसहित २२३ गाडी नेपाल ल्याइँदै !

नेपाल–भारत सहकार्य: निर्वाचन प्रयोजनका लागि थप गाडी हस्तान्तरण हुने ।
ADVERTISEMENT

निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो ।

भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडीहरु नेपाल ल्याइँदै छ ।

यसअघि पहिलो खेपमा ६१ वटा गाडी ल्याइएको थियो । ती गाडीहरु माघ ६ गते नै भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी ५३८ थान गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ ।

निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत गाडी माग गरेको थियो ।

सबै गाडीहरु भारतीय दूतावासले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृह मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने गरेको छ ।

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरुको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा समेत आगजनी हुँदा भवन र सवारी साधनहरु नष्ट भएका थिए ।

गृह मन्त्रालयले निर्वाचन तयारीबारे छलफल गर्दा धेरै जिल्लाबाट गाडीको माग आउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘हामी निर्वाचनका लागि तयारीमै छौं । तर गाडी अभाव छ भनेर जिल्लाबाट माग भइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

निर्वाचन प्रयोजनका लागि भारतको सहयोग स्वरुप प्राप्त गाडीहरु निर्वाचनपछि नेपाल सरकारले आवश्यकता अनुसार आफू अनुकूल प्रयोग गर्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology