The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुरु भयो टि ट्वान्टि विश्वकप प्रतिस्पर्धा

सुरु भयो टि ट्वान्टि विश्वकप प्रतिस्पर्धा
ADVERTISEMENT

आइसीसी टी २० विश्वकप २०२६ आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। आज समूह ए अन्तर्गत २ खेल हुँदैछन् । समूह ए अन्तर्गत श्रीलंकामा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र पाकिस्तानले श्रीलंकामा खेल्दैछन्।

समूह ए मा नै रहेको भारत र अमेरिकाले भारतको वाङ्खेडे स्टेडियममा उद्घाटन खेल्दैछन्। साविक विजेता भारतले उपाधि रक्षाको दौड सुरु गर्दैछ ।

समूह सी अन्तर्गत आज पहिलो खेल वेस्टइन्डिज र स्कटल्यान्डले खेल्दैछन्।भारतको बाङ्खेडे स्टेडियममा साँझ ६ बजेबाट उद्घाटन कार्यक्रम सुरु हुनेछ। उद्घाटन कार्यक्रममा नोरा फतेही, बादशाह, ऋषभ शर्मा र शिवमणिको प्रस्तुति रहनेछ। उनीहरूको प्रदर्शन पश्चात भारत र अमेरिकाको खेल साँझ ७ बजे सुरु हुनेछ।

आइसीसीको अनुसार भारतका पूर्वकप्तान रोहित शर्मा र आइसीसीका अध्यक्ष जय शाहले आइसीसीको उपाधिसहित मैदानमा आउने कार्यक्रम रहेको छ।
साविक विजेता भारतको लागि उपाधि जितेका कप्तान रोहितले त्यसपछि टी २० अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए।

यो उद्घाटन समारोह पश्चात भने आइसीसी टी २० विश्वकप आधिकारिक रुपले सुरु भएको मानिनेछ। नेपालको पहिलो खेल आइतबार बाङ्खेडे स्टेडियममा हुनेछ। नेपालले समूह चरणको ४ वटै खेल बाङ्खेडे स्टेडियममा नै खेल्नेछ। पहिलो खेल नेपालले २ पटकको टी २० विश्वकप विजेता टिम इङ्ल्यान्डसँग खेल्नेछ। नेपाल र इङ्ल्यान्डको खेल नेपाली समयानुसार ३:१५ मा सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology