The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विमानस्थलमा यात्रु ठगी र अभद्र व्यवहार: प्रहरीको ‘स्वीप अपरेसन’मा १८ बिचौलिया पक्राउ !

जुम्लामा जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ !
ADVERTISEMENT

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संवेदनशील क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने, जबरजस्ती तान्ने र ठगी गर्ने गिरोहमाथि प्रहरीले निगरानी बढाएको छ।

काठमाडौँ महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रबाट यात्रुहरूलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार विमानस्थलको सुरक्षा र यात्रुको सहजतालाई लक्षित गरी खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लाबाट आई विमानस्थल वरपर बसोबास गर्ने १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यी व्यक्तिहरूले वैदेशिक रोजगारीबाट फर्केका तथा आन्तरिक यात्रुहरूलाई जबरजस्ती तान्ने, भ्रमपूर्ण प्रलोभन देखाएर आफू निकटका होटलमा लैजाने र यात्रु तथा होटल दुवै पक्षबाट मोटो रकम कमिसनका रूपमा असुल्ने धन्दामा संलग्न रहेको पाइएको छ।

यसका साथै, उनीहरूले सार्वजनिक स्थलमा आपसमा झगडा गर्ने र यात्रुहरूमाथि अभद्र व्यवहार गरी विमानस्थलको मर्यादामा समेत खलल पुर्‍याउँदै आएका थिए। विमानस्थल क्षेत्रमा हुने यस्ता गतिविधिले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पुर्‍याइरहेको विज्ञहरू बताउँछन्। विशेष गरी पहिलो पटक नेपाल आउने पर्यटक वा थकित भएर फर्किने श्रमिकहरू यस्ता ‘बिचौलिया’हरूको पहिलो निसानामा पर्ने गरेका छन्।

प्रहरीको यो सक्रियताले विमानस्थलमा हुने असुलीसँगै संगठित रूपमा मौलाउँदै गएको ‘कमिसनतन्त्र’लाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ। पक्राउ परेका १८ जनालाई कानुनी कारबाहीको दायरामा ल्याउँदै प्रहरीले विमानस्थल क्षेत्रलाई पूर्णतः सुरक्षित र बिचौलियामुक्त बनाउन अपरेसनलाई निरन्तरता दिने सङ्केत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology