The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन
ADVERTISEMENT

काठमाडौँ, – नेकपा (एमाले)ले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै यही असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभएको हो ।

पार्टीका अनुसार संविधानको रक्षा, संरक्षण र कार्यान्वयनप्रति जनस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले स्थानीय आवश्यकता र परिस्थितिअनुसार कार्यक्रम सञ्चालन गर्न भनिएको छ । त्यसका लागि आ–आफ्नो क्षेत्र तथा कमिटीको स्तरमा प्रभातफेरी, दीपप्रज्ज्वलन, विचार गोष्ठी, सरसफाइ अभियानलगायतका कार्यक्रम आयोजना गर्न महासचिव पोखरेलले आग्रह गर्नुभएको छ ।

एमालेले संविधान दिवस केवल औपचारिक रूपमा मनाउनेभन्दा पनि संविधानका मूल भावना, लोकतान्त्रिक मूल्य–मान्यता तथा संवैधानिक व्यवस्थाबारे नागरिकमा जानकारी र जागरण अभिवृद्धि हुने गरी कार्यक्रम सञ्चालन गर्न मातहतका कमिटीलाई आह्वान गरेको जनाएको छ ।

पार्टीले संविधानको संरक्षण तथा प्रभावकारी कार्यान्वयनलाई आफ्नो प्रतिबद्धताको विषयका रूपमा अघि सार्दै संविधान दिवसका अवसरमा पार्टीका सबै तहलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको हो ।

संविधान दिवस नेपालमा प्रत्येक वर्ष असोज ३ गते मनाइन्छ । यस दिन २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव

Natraj Technology advertisement

ताजा समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology