The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

महोत्तरी आगलागी पीडितहरूलाई राहत सामाग्री वितरण

महोत्तरी आगलागी पीडितहरूलाई राहत सामाग्री वितरण
ADVERTISEMENT

जनकपुर ।  महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई नेपाल यादव युवा संघ द्वारा राहत बितरण गरिएको छ । गत बुधबार मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जलेको छ।  

आगलागी पीडितहरूका आशु पुछ्न हेतु शुक्रबार संघका अध्यक्ष चन्द्र यादव र युवा नेता शिव यादवको नेतृत्वमा आगलागी पीडितहरूलाई राहत सामाग्री वितरणको कार्यक्रम सम्पन्न गरिएको हो । १ सय ४ घरधुरी आगलागी पीडितहरूका प्रत्येक परिवारमा १-१ थान स्टिलको बाटा (कठौति), गिलास, थाल, कचौरा लगायतका राहत सामाग्रीहरू वितरण गरिएको थियो । 

उक्त सामग्रीहरू पीडित व्यक्तिहरूको अनुरोध मै बितरण गरिएको संघ बाट सहयोग गर्न पुगेका अध्यक्ष चन्द्र यादव र युवा नेता शिव यादवले पीडितहरू सँग सल्ला सुझाब लिएर नै पीडितहरूको आग्रहमै उक्त समानहरू बितरण गरिएको चन्द्र यादवले जानकारी दिए । 

महोत्तरीको मटिहानीमा यस अघि नै अन्य संघ संस्थाहरू राहत बितरण गरिसकेको हुनाले हाललाई त्यहाँका आगलागी पीडितहरूलाई प्रसस्त राहत पुगिसकेको हुनाले संघका अध्यक्ष चन्द्र यादव र नेता शिव यादव महोत्तरी बाट सर्लाही आगलागी पीडितहरूलाई राहत सामग्रीहरू बितरण गर्न पुगेका छन्।  

सर्लाहीको विष्णुपुर वस्तीमा समेत आगलागी भएको हुनाले उनीहरू आज त्यहाँ पीडितको आवश्यकता अनुसार राहत बितरण गर्ने छन्। क्रमश, त्यस पछि अन्य आगलागी भएको ठाउँमा समेत सहयोग गर्ने प्रतिवादता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

मल अभावबीच नेपाललाई भारतको राहत: ५० हजार मेट्रिक टन युरिया र डीएपी आउने

मल अभावबीच नेपाललाई भारतको राहत: ५० हजार मेट्रिक टन युरिया र डीएपी आउने

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology