The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या

सिरहा अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा । अर्नमा गाउँपालिका  २ ब्रहमपुरी गाउँका बुधराम महतोको हत्या भएको छ । अन्दाजी ५० वर्षिय महतो आज बिहानै खेतमा काम गर्न जाँदा उनकै सँधियारले गर्धनमा कोदालो प्रहार गरी महतोको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक बुधराम एकाबिहानै खनजोत गर्न खेतमा पुगेका थिए । एक्लो भएको मौका पारेर हत्याराले उनीमाथि कोदालो प्रहार गरेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए । प्रत्यदर्शीका अनुसार सामान्य वादविवाद भएको थियो एक्कासी कोदालो गर्धनमाथि प्रहार भएपछि बुधराम महतो ठहरै ढलेका थिए । सँधियारसँग जग्गाको सन्धिसर्पनमा पुरानै विवाद भएको स्थानीयहरुले जानकारी दिएका छन् । महतो विष्णुपुर बजारमा किटनाशक तथा एलपी ग्यासको पसल गर्ने व्यापारी पनि हुन् ।

जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए अनुसार अहिले घटनास्थल प्रकृति मुचुल्का लगायत शुक्ष्म अनुसन्धानको कार्य भइरहेको छ । स्थानीय साक्षीहरुको भनाइको आधारमा हत्यारा पहिचान भएको र उनको खोजी भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology