The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजारका रा.रा.ता.ज.ब.क्याम्पस ४ वर्षे चौथो वर्षको बिद्यार्थीहरुलाई बिदाई कार्यक्रम

गोलबजारका रा.रा.ता.ज.ब.क्याम्पस ४ वर्षे चौथो वर्षको बिद्यार्थीहरुलाई बिदाई कार्यक्रम
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा १८ जेष्ठ । सिरहा गोलबजार नगरपालिका ४, गोलबजार स्थित रहेको रा.रा.ता.ज.ब. क्याम्पस ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई विदाई गरिएको छ । क्याम्पसमा शुक्रबार आयोजित एक समारोहका विच शैक्षिक शत्र २०८१ को ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
क्याम्पसका प्रमुख किशोर साह तथा प्रदीप साह र भगवान र दिनेश यादव र प्रेम सर, श्याम सर अतिथि वरिष्ठ पत्रकार अर्जुन थपलिया उपस्थिति भएको थियोे ।

शुक्रबार आयोजित एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको क्याम्पस प्रमुख किशोर साहले जनाएको छ ।
स्नातक तह तेश्रोका विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा ४ वर्षे स्नातक तह चौथोका विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको क्याम्पस प्रमुख जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुखले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे ।

शिक्षक प्रदीप साहले विद्यार्थीहरु परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याइ अरु विद्यार्थी भन्दा राम्रो भइ अगाडि बढन आग्रह गरे ।
मयाको चिनो ग्रहण गर्दै ४ वर्षे स्नातक तह चौथोका विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस रा.रा.ता.ज.ब. क्याम्पस प्रति सदैव माया रहीरहने बताइन् । क्याम्पसको वातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको कक्षा ४ वर्षे स्नातक तह चौथोका विद्यार्थीहरुले बताएका छन् ।
कार्यक्रममा ४ वर्षे स्नातक तह चौथोका परीक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गरिएको छ ।उक्त अवसरमा विद्यार्थीहरुले गीत तथा समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका सहायक क्याम्पस प्रमुख किशोर साह, शिक्षकहरु प्रदीप साह , दिनेश यादव , भगवान सर , प्रेम सर , स्याम सर , पत्रकार अर्जुन थपलिया लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामनासहित मन्तव्य व्यक्त गरे ।
अनिश जगदीशद्वारा संचालित कार्यक्रममा स्वागत चौथोका छात्र दिरज शर्मा गरे थियोे । कार्यक्रममा क्याम्पस शिक्षक लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । क्याम्पस विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक साल बिदाई कार्यक्रम गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology