The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

यही साउन १७गते  राजर्षि जनक विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदै

ADVERTISEMENT

दिनेश शर्मा
जनकपुर । यही साउन १७गते  राजर्षि जनक विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ।
संयुक्त प्यानलको सभापतिको उम्मेदवार श्याम शाह अखिल क्रान्तिकारीको तर्फबाट, जसपाको तर्फबाट सचिव अनुरुद्ध प्रसाद यादव, एकीकृत समाजवादीको तर्फबाट कोषाध्यक्ष प्रेयंका यादव,

यही साउन १७गते हाम्रो राजर्षि जनक विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हदैछ। विश्वविद्यालयलाई ज्ञानको केन्द्रको रुपमा विकास गर्दँ उत्मृष्ट वनाउन पहल गर्न अब निर्वाचित हुने स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहर्को महत्वपूर्ण भुमिका हुनेछ ।

यो भुमिका पूरा गर्न सम्पूर्ण विधार्थीहरुको साथ सहयोगमा संयुक्त विद्यार्थी     विजयले मात्रै सम्भव छ, त्यसैले परिवर्तनका संवाहृक तीन विद्यार्थी संगठनको तर्फबाट राजर्षी जनक विश्वविद्यालयको स्ववियु निर्वाचन २०८१ श्रावण १७ गते सम्पन्र हने स्ववियु निर्वाचनमा सयुक्त प्यानल बनाई  निर्वाचनमा सहभागी हदैछ ।
विश्विविद्यालयमा रहेका समस्याहरुको समाधान गरी विद्यार्थीहरुका हक, हित र अधिकारको प्राप्ति र रक्षा गर्न स्ववियु
निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सयुक्त प्यानलका उम्मेदवारहरुलाई अत्याधिकमतले विजय गराउन हार्दिक अपिल गर्दछौँं।

साथै केहीनिम्नलिखित प्रतिबद्धता तथा अठोट समेत तपाईहरु समक्ष पेश गर्न चाहान्छौ ।
संयुक्त प्यानललाई भोट किन ???
संयुक्त विद्यार्थी प्यानलका प्रतिवद्धता तथा अठोटहुरु ।
विश्वविद्यालयलाई सर्टिफिकेट धारी बेरोजगार उत्पादन गर्ने कारखाना होइन ज्ञान उत्पादन गर्ने केन्द्को रुपमा निर्माण गर्न ।
विश्वविद्यालय शिक्षालाई सर्वशुलभ हुँदैनिशुल्क बनाउन।
भौतिक रडिजिटल पुर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्न ।
ल्याब, क्षा कोठालगायत सबै कुरा प्रविधि मैली साथै अपांग मैलरी निर्माणका लागि पहल गर्न ।
ईपुस्तकालय व्यवस्था गरी विद्यार्थाको पहँचमा लैजाने गरी कार्योजना बनाउने र तत्काल कार्न्वयनमा लैजान।
परिक्षामा प्रश्न- पत्र नेपालीर अंग्रेजी दुवै माध्यमबाट तयारको ग्यारेन्टी गर्न ।
सम्पूर्णविद्यार्थिहर्को स्वास्थ्य विमार निशुल्क स्वास्थ्थ परिक्षण अनिवार्य व्यवस्था गर्न ।
विश्वविद्यालय शिक्षालाई सर्वसुलभ हुँदैक्रमश निशुल्क बनाउन।
Sanitary Pad सहितको सफा सौचालय, स्वचछ खानेपानी व्यवस्था गर्न ।
Management,Para-medicalTLaw संकायका लागि छुटाछुट् L abरMootCourt( को व्यवस्था गर्न ।
प्रत्येक संकायका विद्यार्थीका लागि Internship«Part-time Jobको लागि सम्बन्थित निकायसंग समन्वय गर्न ।
सम्पूर्ण संकायका कक्षा संचालन (Morning Shift) मागर्नका लागिव्यवस्था गर्न।
विश्वविद्यालय परिसरलाई Free-Wih zone कायम गरी E-libraryरव्यवस्थित SitingLibraryको व्यवस्था गर्न ।
Sports Week, Educational Tour, Student fest, Student Exchange ET
कार्यक्रमहरु समावेश गराई अनिवार्य कार्यान्वयनका लागी पहल गर्न ।
वार्षिक शैक्षिक क्यालेन्डरलाई पूर्ण रूपले कार्या्वयन गर्न लगाउने । (समयमै परिक्षा- समय मै Result को व्यवस्था मिलाउने)
हाम्रो RJU राम्रो RJU भक्ने नारा सहित विद्यार्थी कल्याणकारी कोष र दलित, मुस्लिम, गरिव, विपन्न र शहिद परिवारका विद्यार्थाहसका छातवृत्ति कोष स्थापना गरी संचालन गर्न ।
नगर भिल्र बाहिरका विद्यार्थीका लागि बस सेवा संचालनमा ल्याउन ।
छात्राबास रCanteen को व्यवस्था गर्न।
उत्कृष्टशिक्षक, विद्यार्थी र कर्मचारीका लागि प्रोत्साहन पुरस्कार एवं सम्मानको व्यवस्था गर्न।
गुनासो पेटिकाको स्थापना गरी संचालनमा ल्याउन ।
प्रत्येक कक्षाको दैनिक कार्यतालिका तयार गरी कक्षा कोठाको अगाडी टॉँस गरी पूर्ण रुपले कार्यान्वयनका लागी पहल गर्न । साथै, Leisure |
Period का लागि शिक्षकको व्यवस्था मिलाउन।
यही साउन १७गते हाम्रो राजर्षि जनक विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हदैछ। हाम्रो विश्वविद्यालयलाई ज्ञानको केन्द्रको रुपमा  विकास गर्दँ उत्मृष्ट वनाउन पहल गर्न अब निर्वाचित हुने स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहर्को महत्वपूर्ण भुमिका हुनेछ ।

यो भुमिका पूरा गर्न तपाई सम्पूर्ण विधार्थीहरुको साथ सहयोगमा संयुक्त विद्यार्थी ्यानलको विजयले मातै सम्भव छ, त्यसैले परिवर्तनका संवाहृक तीन विद्यार्थी
संगठनको तर्फबाट राजर्षी जनक विश्वविद्यालयको स्ववियु निर्वाचन २०८१ श्रावण १७ गते सम्पन्र हने स्ववियु निर्वाचनमा सयुक्त प्यानल बनाई निर्वाचनमा सहभागी हृदैछौं ।
प्रिय विद्यार्थी साथीहरु : विश्विविद्यालयमा रहेका समस्याहरुको समाधान गरी विद्यार्थीहरुका हक, हित र अधिकारको प्राप्ति र रक्षा गर्न स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सयुक्त प्यानलका उम्मेदवारहरुलाई अत्याधिकमतले विजय गराउन हार्दिक अपिल गर्दछौँं ।

साथै केही निम्नलिखित प्रतिबद्धता तथा अठोट समेत तपाईहरु समक्ष पेश गर्न चाहान्छौ ।
संयुक्त प्यानललाई भोट किन ???
संयुक्त विद्यार्थी प्यानलका प्रतिवद्धता तथा अठोटहुरु ।
विश्वविद्यालयलाई सर्टिफिकेट धारी बेरोजगार उत्पादन गर्ने कारखाना होइन ज्ञान उत्पादन गर्ने केन्द्को रुपमा निर्माण गर्न ।
विश्वविद्यालय शिक्षालाई सर्वशुलभ हुँदैनिशुल्क बनाउन।
भौतिक रडिजिटल पुर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्न ।
ल्याब, क्षा कोठालगायत सबै कुरा प्रविधि मैली साथै अपांग मैलरी निर्माणका लागि पहल गर्न ।
ईपुस्तकालय व्यवस्था गरी विद्यार्थाको पहँचमा लैजाने गरी कार्योजना बनाउने र त्काल कार्न्वयनमा लैजान।
परिक्षामा प्रश्न- पत्र नेपालीर अंग्रेजी दुवै माध्यमबाट तयारको ग्यारेन्टी गर्न ।
सम्पूर्णविद्यार्थिहर्को स्वास्थ्य विमार निशुल्क स्वास्थ्थ परिक्षण अनिवार्य व्यवस्था गर्न ।
विश्वविद्यालय शिक्षालाई सर्वसुलभ हुँदैक्रमश निशुल्क बनाउन।
Sanitary Pad सहितको सफा सौचालय, स्वचछ खानेपानी व्यवस्था गर्न ।
Management,Para-medicalTLaw संकायका लागि छुटाछुट् L abरMootCourt( को व्यवस्था गर्न ।
प्रत्येक संकायका विद्यार्थीका लागि Internship«Part-time Jobको लागि सम्बन्थित निकायसंग समन्वय गर्न ।
सम्पूर्ण संकायका कक्षा संचालन (Morning Shift) मागर्नका लागिव्यवस्था गर्न।
विश्वविद्यालय परिसरलाई Free-Wih zone कायम गरी E-libraryरव्यवस्थित SitingLibraryको व्यवस्था गर्न ।
Sports Week, Educational Tour, Student fest, Student Exchange ET
कार्यक्रमहरु समावेश गराई अनिवार्य कार्यान्वयनका लागी पहल गर्न ।
वार्षिक शैक्षिक क्यालेन्डरलाई पूर्ण रूपले कार्या्वयन गर्न लगाउने । (समयमै परिक्षा- समय मै Result को व्यवस्था मिलाउने)
हाम्रो RJU राम्रो RJU भक्ने नारा सहित विद्यार्थी कल्याणकारी कोष र दलित, मुस्लिम, गरिव, विपन्न र शहिद परिवारका विद्यार्थाहसका छातवृत्ति कोष स्थापना गरी संचालन गर्न ।
नगर भिल्र बाहिरका विद्यार्थीका लागि बस सेवा संचालनमा ल्याउन ।
छात्राबास रCanteen को व्यवस्था गर्न।
उत्कृष्टशिक्षक, विद्यार्थी र कर्मचारीका लागि प्रोत्साहन पुरस्कार एवं सम्मानको व्यवस्था गर्न।
गुनासो पेटिकाको स्थापना गरी संचालनमा ल्याउन ।
प्रत्येक कक्षाको दैनिक कार्यतालिका तयार गरी कक्षा कोठाको अगाडी टॉँस गरी पूर्ण रुपले कार्यान्वयनका लागी पहल गर्न । साथै, Leisure |
Period का लागि शिक्षकको व्यवस्था मिलाउन।

जानकारी दिनु भएका ( अखिल क्रान्तिकारीका )
मधेस प्रदेश अध्यक्ष :- पुजन सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology