The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

स्वर्गीय राजकपुर यादवको ८ औं स्मृति दिवस सिरहा जिल्लामा सम्पन्न

स्वर्गीय राजकपुर यादवको ८ औं स्मृति दिवस सिरहा जिल्लामा सम्पन्न
ADVERTISEMENT

सिरहा, कात्तिक ११ गते। सिरहा जिल्लाको गोलबजार नगरपालिका–चोहर्वामा आज नेपाली कांग्रेसका नेता स्वर्गीय राजकपुर यादवको योगदानको स्मरण गर्दै ८ औं स्मृति दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। नेपाली कांग्रेसका लागि कठोर संघर्ष गर्नु भएका यादवको निधन कात्तिक ११ गते भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवको विशेष उपस्थिति रहेको थियो। साथै, नेपाली कांग्रेस सिरहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव, जिल्ला नेता मुक्क्तार अहमद र सिरहा तरुण दलका जिल्ला सभापति अरबिन्द मण्डलगायत अन्य नेताहरुको पनि सहभागिता रहेको थियो।

सभामा विशिष्ट व्यक्तित्वहरु, नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति थियो। स्वर्गीय यादवलाई एक समाजवादी चिन्तक, वैचारिक ज्ञानका पुन्ज, तथा बहुआयामिक व्यक्तित्वको रुपमा स्मरण गरिएको थियो। कार्यक्रममा सहभागी सबै महानुभावहरुले यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Avatar

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology