The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गा.पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न

गा.पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न
ADVERTISEMENT

सिरहा । हिन्दुहरुको महान चाडपर्व दीपावली र छठ पर्वको अवसरमा अर्नमा गाउँपालिकाको प्राङ्गणमा आयोजित गा.पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा मधेशको सांस्कृतिक धरोहरका विभिन्न लोक नृत्य तथा पारम्परिक भेषभूषामा सजिएका विद्यार्थीहरुले समा चकेबा, जाटजटनी, झिझिया जस्ता आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए।

यस कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी साह तथा बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादव रहनु भएको थियो। यसैगरी कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक, अभिभावक, प्रहरी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि लगायत स्थानीय बुद्धिजीवीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष अशोक कुमार यादवले आफ्नो विशेष कार्य व्यस्तताको कारण कार्यक्रममा अनुपस्थित रहँदै पनि विद्यार्थीहरुको प्रतिभा उजागर गर्न आफू सधैं प्रतिवद्ध रहेको कुरा व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादवले विद्यार्थीको सर्वांगीण विकासमा शिक्षकहरुको सक्रियता र लगनशीलताको महत्त्वलाई जोड दिंदै, पोशाकमा विद्यालयमा उपस्थित हुन विद्यार्थीलाई प्रेरित गरे।

नृत्य प्रतियोगितामा श्री ज.क.मा.वि. गौरिपुरले प्रथम, श्री आ.वि. महेशपुर धोक्रेले द्वितीय र श्री मा.वि. कालिका जगतगन्जले तृतीय स्थान हासिल गरे। यसैगरी हाजिरी जवाफ प्रतियोगितामा श्री ज.क.मा.वि. गौरिपुरले प्रथम, श्री पु.म. श्रेष्ठ मा.वि. अर्नमाले द्वितीय र श्री ज.प्रा.मा.वि. ब्रह्मपुरीले तृतीय स्थान प्राप्त गरे।

कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख संजय कुमार ठाकुरले गर्नुभएको थियो, र विशेष सहयोग प्राविधिक शाखा प्रमुख इन्जिनियर दिलीप कुमार यादव तथा महिला विकास शाखा प्रमुख राजिब यादवले प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

मल अभावबीच नेपाललाई भारतको राहत: ५० हजार मेट्रिक टन युरिया र डीएपी आउने

मल अभावबीच नेपाललाई भारतको राहत: ५० हजार मेट्रिक टन युरिया र डीएपी आउने

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology