The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मिर्चैया नगरभरिमा आधारभूत तहको परीक्षामा स्वस्तिक पाठशाला बन्यो उत्कृष्ट

मिर्चैया नगरभरिमा आधारभूत तहको परीक्षामा स्वस्तिक पाठशाला बन्यो उत्कृष्ट
ADVERTISEMENT

सिरहा । मिर्चैया नगरपालिकाले लिएको आधारभूत तहको परीक्षामा नगरभरिमा स्वस्तिक पाठशाला उत्कृष्ट बनेको छ । कक्षा ८ का विद्यार्थी सहभागी भएको आधारभूत तहको परीक्षामा स्वस्तिकले उत्कृष्ट नजिता ल्याएको हो ।

मिर्चैया नगरपालिकाको परीक्षा समितिले चैत २६ मा सार्वजनिक गरेको नतिजा अनुसार, अन्य विद्यालयबाट विद्यार्थीको ठूलो संख्या अनुत्तीर्ण हुँदा स्वस्तिकले भने झण्डै शतप्रतिशत नतिजा हासिल गरेको छ ।

यस वर्षको आधारभूत तहको परीक्षामा स्वस्तिकबाट जम्मा ६६ जना सहभागी भएका थिए । जसमा ६४ जना उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छन् । अन्य दुई विद्यार्थीको नतिजा भने प्राविधिक त्रुटिका कारण देखिन नसकेको स्वस्तिकले जनाएको छ ।

विद्यालयका अनुसार, नतिजा नदेखिएका ती दुई विद्यार्थीको केही विषयमा ननग्रेडेड हुँदा अन्य विषयमा भने उत्कृष्ट अंक छ । यस सम्बन्धमा नगरपालिकासँग आवश्यक समन्वय गर्ने काम भइरहेको प्रिन्सिपल लक्ष्मण गिरीले जानकारी दिए ।

मिर्चैया नगरपालिकाका अनुसार, यो वर्षको आधारभूत परीक्षामा नगरभरिका सामुदायिक तथा संस्थागत गरी जम्मा २७ वटा विद्यालय सहभागी भएको थियो । सबै विद्यालयलाई छुट्टाछुट्टै परीक्षा केन्द्र तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology