The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एक महिना भित्र सञ्चालनमा आउँदै इटहरीमा होटल रमडा

एक महिना भित्र सञ्चालनमा आउँदै इटहरीमा होटल रमडा
ADVERTISEMENT

विराटनगर । कोशी प्रदेशमा अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गत रमडा होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सुनसरीको इटहरीमा देशबन्धु बस्नेतले होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

यो अन्तर्राष्ट्रियस्तरको होटल मानिएको छ । एक महिना भित्र यो सञ्चालनमा आइसक्ने छ । होटलमा ८१ वटा कोठा छन्, जसमा डिलक्स सिंगल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ २, जुनियर स्वीट ६ र स्वीट २ वटा कोठा रहेको होटल व्यवस्थापनले जनाएको छ ।

होटलमा टेरेस बार, अल–डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुई वटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पूल बार, स्वीमिङ पूल, जिम तथा स्टिम–साउनासमेत रहेको छ ।
बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति हुन् । नेपालको पर्यटन सम्भावनालाई थप उजागर गर्ने उद्देश्यले पूर्वी नेपालमै पहिलोपटक अमेरिकी चेन होटल ब्राण्ड भित्र्याइएको हो । उनको यो होटलमा ८० जनाले रोजगारी पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology