The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ह्युमनोइड रोबोटिक्स : अब वालबच्चा र वृद्धहरूको हेरचाह

ह्युमनोइड रोबोटिक्स : अब वालबच्चा र वृद्धहरूको हेरचाह
ADVERTISEMENT

एजेन्सी । वार्षिक रुपमा अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शो अर्थात प्राविधिक प्रदर्शनी ‘सिइएस’मा चिनिया मानवरूपी रोबोटहरू प्राथमिकतामा परेका छन् ।

टीसिएलको एमी रोबले घुम्न र अभिनय गर्न पर्याप्त बुद्धिमत्ता प्रदर्शन गर्ने गरेको निर्माताहरुको भनाइ छ । जसले धेरैको ध्यान तानिरहेको छ । चीनको शेन्जेनका ह्युमनोइड रोबोटिक्सले मान्छेले जस्तै सबै काम गर्न सक्नेगरी निर्माण गरिएका छन् । निर्माण कम्पनी एजिबोटका प्रवन्धक सन किनका अनुसार रोबोट धेरै लचिलो हुने गरेको र त्यसले मनोरञ्जन, कार्यक्रम र शिक्षामा ध्यान केन्द्रित गर्दछ । उनका अनुसार अर्को चरणमा मानिसको घरमा बच्चाको हेरचाह र वृद्धहरूको हेरचाह गर्नेगरी रोबोट तयार गरिनेछ ।

त्यस्तै, चिनियाँ कम्पनी युनिएक्स एआइले पहिले नै हरेक महिना ग्राहकहरूलाई १०० भन्दा बढी वान्डा रोबोर्ट डेलिभर गर्छ। वान्डाले भाँडा माझ्न, ओछ्यान बनाउन र लुगा धुन सक्छ । युनिएक्स एआईका संस्थापक फ्रेड याङले दिएको जानकारी अनुसार मागकर्ताहरुले मुख्यतया होटल, उद्योगे र सुरक्षाका लागि रोबोर्टहरु माग गर्ने गरेका छन् । ति रोबोर्टहरुले होटल सफा गर्ने काममा भूमिका निर्वाह गर्ने गरेका छन् । त्यस्तै, बोस्टन डाइनामिक्सको रोबोट एटलसले सिइएसमा पहिलो पटक सार्वजनिक रूपमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology