The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, एउटै गाउँका पाँच कामदारको मृ*त्यु

ADVERTISEMENT

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाहीमा बिहीबार बिहान मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई लौकही हुलाकी मार्गमा पल्टिएको हो ।

प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मार्बलले किचिएर मार्बल माथि बसेका पाँच जना कामदारको घटनास्थलमै ज्यान गएको हो। सुनसरीका डीएसपी चन्द्र खड्काले दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, अन्दाजी ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। सबै मृतक बर्जु गाउँपालिका–१ का बासिन्दा तथा एउटै गाउँका भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology