The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आजदेखि मकर मेला विधिवत सुरु

आजदेखि मकर मेला विधिवत सुरु
ADVERTISEMENT

जनकपुर । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्ने ऐतिहासिक मकर मेला आजदेखि सुरु भएको छ । धनुषाको धनुषाधाममा अवस्थित धनुष मन्दिरमा आजदेखि विधिवत मकर मेला सुरु भएको हो । मकर मेला एक महिनासम्म लाग्ने गर्छ तर यसको विशेषता भने प्रत्येक आइतबार दर्शन गर्न आउने श्रद्धालुभक्तजनको भीड हो ।

नेपाल र भारतका विभिन्न स्थानहरुबाट मकर मेलामा श्रद्धालुभक्तजनहरु आउने गर्छन् । आज विहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको देखिएको छ ।सीता स्वयम्बरका बेला भगवान रामले तोडेको धनुषको तीन टुक्रामध्ये एक टुक्रा यहीँ धनुषाधाममा खसेको किम्वदन्ति रहेको छ । धनुषको टुक्रा खसेको टाउमा धनुष मन्दिर रहेको छ ।

शरीरको छालामा हुने रोग (एल्हा, दिनाई)बाट छुटकारा पाउन यस मन्दिरमा भाकल गरी भाण्टाको भार चढाउनाले ठिक हुने जनविश्वास रहेको छ ।माघ महिनाको प्रत्येक आइतबार लाखौंको संख्यामा यस मन्दिरमा श्रद्धालुको भीड हुने गर्छ । पाँच आईतबार दर्शन गर्नाले सय रामेश्वरम दर्शन बराबर हुने जनविश्वास रहेको छ । माघ महिनाभरि यहाँ पत्रक र फलामका घरेलु उपकरण (हसिया, हथौडा, खुर्पी)को व्यापार हुने गर्छ । धनुषाधाम नगरपालिका र स्थानीय युवा क्लबहरुले यो मेला व्यवस्थापन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology