The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बालेनका लागि रास्वपा कार्यकर्ताले दमकमा भाडामा लिए घर

रास्वपा झापा अध्यक्ष भन्छन्– तीन वटा घर भाडामा लिँदैछौं

बालेनका लागि रास्वपा कार्यकर्ताले दमकमा भाडामा लिए घर
ADVERTISEMENT

बालेन शाह झापा–५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोज्न थालेका छन्।

रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ। अर्को एउटा घर पनि खोजिरहेको पाठकले जानकारी दिए।

‘बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने भएपछि उनको आवास प्रयोजन, सम्पर्क कार्यालयलाई समेत गरी तीन वटा घर खोजेका हौं। दुइटा टुंगो लागिसकेको छ,’ पाठकले भने।

पाठकका अनुसार रास्वपाका नेता–कार्यकर्तासहित एउटा समूह आज झापा–५ पुग्दैछ।

बालेन चुनाव लड्ने भएपछि उनीनिकट केही इन्फ्लुएन्सरहरूले सर्भेक्षण पनि गरिरहेका छन्। प्रारम्भिक सर्भेक्षण यसअघि पनि गरेको उनीहरूले बताएका छन्। चुनाव लड्ने भएपछि उनले काठमाडौं महानगर मेयरबाट राजीनामा दिने तयारी गरेका छन्।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा ओली २०६४ मा बाहेक पराजित भएका छैनन्।

झापा–५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्। त्यहाँ ६१ मतदान स्थल र १८५ केन्द्र तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology