The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

माघ १: प्रकृति फेरिने दिन मात्र होइन नेपाली विविधताको सुन्दर संगम पनि हो -वालेन


माघ १: प्रकृति फेरिने दिन मात्र होइन नेपाली विविधताको सुन्दर संगम पनि हो -वालेन
ADVERTISEMENT

माघ १: अर्थात् मकर संक्रान्ति नेपाल र नेपालिको लागि विशेष दिन हो जहाँ मकर संक्रान्तिले हिन्दू धर्म र प्रकृतिसँग गहिरो सम्बन्ध राख्ने एक महत्वपूर्ण पर्वको स्थान नेपालि समाजमा पाएको देखिन्छ । यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ, जसलाई उत्तरायणको आरम्भ मानिन्छ। यस पर्वको पावन अवसरमा शुभकामाना दिदै रा.स्व.पा ले भावि प्रधानमन्त्रिको रुपमा लिएका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन लेख्नुहुन्छ ।

“सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
एउटै हाम्रो देश नेपाल”

“आज माघ १ : प्रकृति फेरिने दिन मात्र होइन, नेपाली विविधताको सुन्दर संगम पनि हो। आ–आफ्नो मौलिक परम्परा र महत्त्वअनुसार विभिन्न समुदायमा फरक–फरक तरिकाले मनाइने यो विशेष दिन, वास्तवमा अनेकतामा एकताको प्रतीक हो। मकर सङ्क्रान्ति |

माघे सङ्क्रान्ति
माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको पहिलो दिन हो। माघ मध्य–हिउँदको एक महत्त्वपूर्ण महिना हो। यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन्। यही कारण आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति वा माघीका नामले आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथ मनाइने गरिन्छ।

मगर समुदाय
मगर समुदायमा यस दिनलाई एक विशेष उत्सव तथा पर्वका रूपमा सकराटी (माघे सकराट) मनाइन्छ।

नेवार समुदाय
नेवार समुदायमा माघे सङ्क्रान्ति ‘घ्यः चाकु संल्हू’ का रूपमा मनाइन्छ।

किरात समुदाय : येले संवत्
नेपालमा प्रचलित संवत् हरूमध्ये किरात येले संवत् एक हो। माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ।

थारू समुदाय : माघी
माघी नेपालमा बसोबास गर्ने थारू समुदायको प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृति, पहिचान र परम्पराले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ।

हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम र शैली फरक–फरक हुन सक्छन्, तर भावनाहरू एउटै छन्। सबै पर्वमा नयाँ सुरुवात, आशा र समृद्धिको कामना समेटिएको छ।
समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस्, यस विशेष दिन तथा यी पावन पर्वहरूको हार्दिक एवं मङ्गलमय शुभकामना।”

मकर संक्रान्ति केवल धार्मिक पर्व मात्र होइन, प्रकृति, विज्ञान, स्वास्थ्य र सामाजिक जीवनसँग जोडिएको समग्र पर्व हो, जसले सकारात्मक ऊर्जा, नयाँ सुरुवात र कृतज्ञताको सन्देश दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

विराटनगरमा राधाकृष्ण रथयात्रा सम्पन्न

विराटनगरमा राधाकृष्ण रथयात्रा सम्पन्न

सोलुखुम्बुमा भारत सरकारको सहयोगमा गुम्बा भवन निर्माणको शिलान्यास

Foundation Stone Laid for Monastery Building in Solukhumbu with Indian Assistance

सोलुखुम्बुमा भारत सरकारको सहयोगमा गुम्बा भवन निर्माणको शिलान्यास

सोलुखुम्बुमा भारत सरकारको सहयोगमा गुम्बा भवन निर्माणको शिलान्यास

Jestha Varna Mahavihar in Lalitpur Receives UNESCO ‘Award of Merit’

भारत सरकारको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’

भारत सरकारको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology