The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी
ADVERTISEMENT

इरानले सैन्य आक्रमण गरे अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्नो मुख्य मुख्य सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ।

इरानमा चर्केको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सैन्य हमलाको चेतावनी दिँदै आएकोमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डालाई निशाना बनाउने चेतावनी दिएका थिए।

इरानी चेतावनीपछि अमेरिकाले कतार, बहराइन लगायतका देशहरूमा रहेको सैनिक अड्डाबाट केही कर्मचारीलाई फिर्ता बोलाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

कतारको अल उदैदस्थित अमेरिकी सैनिक अड्डाबाट केही सैनिक कर्मचारीहरूलाई ट्रम्पले फिर्ता बोलाइसकेको ‍भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

कतारको सैन्य अड्डालाई यसअघि पनि इरानले निशाना बनाएको थियो।

गत जुन महिनामा अमेरिकाले इरानको तीन वटा परमाणु भट्टीहरूमा शक्तिशाली बम खसालेर कामै नलाग्ने गरी ध्वस्त बनाएको थियो।

जबाफमा इरानले कतारमा रहेको अमेरकी सैन्य अड्डामा हवाई हमला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology