The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

उदयपुरमा भारत सरकारको सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

उदयपुरमा भारत सरकारको सहयोगमा बनेको विद्यालय भवन उद्घाटन
ADVERTISEMENT

कोशी प्रदेशको उदयपुर जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

त्रियुगा नगरपालिकामा निर्माण भएको उक्त विद्यालय भवनको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर श्री बसन्त कुमार बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन् । यो भवन “उच्च प्रभाव सामुदायिक विकास परियोजना” अन्तर्गत निर्माण गरिएको हो, जसको कार्यान्वयन त्रियुगा नगरपालिका, उदयपुरमार्फत गरिएको थियो ।

विद्यालय भवन तथा अन्य संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । श्री बालमन्दिर माध्यमिक विद्यालयको स्थापना सन् १९५५ मा उदयपुर जिल्लामा भएको हो । यस विद्यालयले पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारले निरन्तर प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ भौतिक संरचनाले यस क्षेत्रको शैक्षिक पूर्वाधारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

छिमेकी मुलुकको हैसियतले नेपाल र भारतबीच बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले स्थानीय तहका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार गर्न सहयोग पुगेको बताइयो । यसले नेपाल सरकारले अघि बढाएका विकास प्रयासहरूलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology