The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मैथिली भाषा र संस्कृतिको विश्वमञ्चमा प्रवर्द्धन गर्दै जनकपुरधाम महोत्सव

मैथिली भाषा र संस्कृतिको विश्वमञ्चमा प्रवर्द्धन गर्दै जनकपुरधाम महोत्सव
ADVERTISEMENT

जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको साहित्य, कला र नाट्य महोत्सव आयोजना हुने भएको छ । मैथिली भाषा, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउने लक्ष्यसहित “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” घोषणा गरिएको हो ।

महोत्सव फागुन ५ देखि ८ गतेसम्म जनकपुरधाम–८ स्थित मैथिली विकास कोषको मैथिली भवनमा सञ्चालन हुनेछ । कार्यक्रममा नेपालसहित विभिन्न देशका नाट्य समूह, साहित्यकार र कलाकारको सहभागिता रहनेछ ।

आयोजक संस्था मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार यो महोत्सव केवल मनोरञ्जनका लागि नभई मैथिली सभ्यता र सिर्जनात्मक चेतनाको प्रतिनिधि उत्सव हो । उनले नाटक, साहित्य र कला समाजको प्रतिबिम्ब भएकाले यसले नयाँ पुस्तामा भाषा र संस्कृतिप्रति रुचि बढाउने विश्वास व्यक्त गरे ।

महोत्सवअन्तर्गत नाटक मञ्चन, साहित्यिक संवाद, कला प्रदर्शनी, कविता वाचन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन् । अन्तर्राष्ट्रिय कलाकारको सहभागिताले जनकपुरधामलाई विश्व रंगमञ्चसँग जोड्ने अवसर मिल्ने आयोजकको भनाइ छ ।

महोत्सव सफल बनाउन आयोजकले साहित्यकार, कलाकार, विद्यार्थी तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । यस कार्यक्रमले जनकपुरधामलाई साहित्य र नाट्यको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नुका साथै स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology