The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सेफ सन्तोष शाहबारेको फिल्म ‘द टेस्ट अफ सल्ट’ बर्लिनाले को-प्रोडक्सनमा छनोट

दीपक रौनियारद्वारा निर्देशित ‘द टेस्ट अफ सल्ट’ नेपाल र बेलायतको सह-निर्माणमा बन्न लागेको फिल्म हो ।

सेफ सन्तोष शाहबारेको फिल्म ‘द टेस्ट अफ सल्ट’ बर्लिनाले को-प्रोडक्सनमा छनोट
ADVERTISEMENT

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष शाहको असाधारण जीवनयात्राबाट प्रभावित भई निर्माण हुन लागेको कथानक फिल्म ‘द टेस्ट अफ सल्ट’ प्रतिष्ठित बर्लिनाले को-प्रोडक्सन मार्केटको लागि छनोट भएको छ ।

करिब ४०० अन्तर्राष्ट्रिय आवेदनबाट छानिएर यो प्रोजेक्ट मुख्य ‘अफिसियल फिचर प्रोजेक्ट’ विधा अन्तर्गतका १९ उत्कृष्ट फिल्मभित्र पर्न सफल भएको हो ।

फेब्रुअरीमा आयोजना हुने ७६ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा यो प्रोजेक्ट ६०० भन्दा बढी प्रमुख अन्तर्राष्ट्रिय फिल्म निर्माता, वितरक, सेल्स एजेन्ट र लगानीकर्तामाझ प्रस्तुत गरिनेछ ।

हाइवे, सेतो सूर्य, पूजा सरजस्ता चलचित्र बनाएर नेपाली सिनेमालाई प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउँदै आएका निर्देशक दीपक रौनियारद्वारा निर्देशित ‘द टेस्ट अफ सल्ट’ नेपाल र बेलायतको सह-निर्माणमा बन्न लागेको फिल्म हो ।

यसले सेफ शाहको संघर्षपूर्ण र उदाहरणयोग्य यात्रालाई चित्रण गर्नेछ । नेपाल, भारत र बेलायतमा छायांकन हुने यो फिल्मले सन्तोषले तयार पारेका परिकारमार्फत आप्रवासन, जातीय विभेद र निर्वासनजस्ता जटिल सामाजिक विषयलाई उठान गर्नेछ ।

यो प्रोजेक्ट निर्माणमा दुई कम्पनी एकठाउँमा उभिएका छन् । ती हुन्- निर्देशक रौनियार र अभिनेत्री आशा मगरातीद्वारा स्थापित नेपालको आदि फिल्म्स र अनुभव निर्माता स्याम टेलर नेतृत्वको बेलायती कम्पनी फिल्म एन्ड म्युजिक इन्टरटेनमेन्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology