The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

देशलाई नीतिविहीन, थितिविहीन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो-ओलि

देशलाई नीतिविहीन, थितिविहीन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो-ओलि
ADVERTISEMENT

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्। लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो।

पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताए। देशभक्त र लोकतान्त्रिक शक्तिहरु आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाई थियो।

अध्यक्ष ओलीले भनेयो, ‘अहिले म भन्न चाहन्छु नेकपा (एमाले)को तर्फबाट–हाम्रो प्रतिष्पर्धा कसैसँग छैन। देशभक्त, लोकतान्त्रिक शक्तिहरुसँग प्रतिष्पर्धा छँदै छैन। लोकतन्त्र बच्यो भनेन प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र नै बचेन भने के मा प्रतिष्पर्धा गर्ने हो? त्यसकारण अहिलेको कुरा हो लोकतन्त्र। हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन्।’

उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरू नचाहिने तत्वले देशमा आतंक फैल्याउने काम गरिरहेको पनि बताए।अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्तारू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू भएको समेत बताए।

उनले भने, ‘चिन्नुपर्ने र पराजित गर्नुपर्ने असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने यस्ता तत्वहरु हुन्। देशमा अराजकता सृजना गर्न खोज्ने, यस्ता तत्वहरू हुन्। डेमोक्रेसी चाहिएन उनीहरूलाई। संविधान चाहिएन, राजनीति चाहिएन। राजनीतिक पार्टीहरू चाहिएन, राजनीतिक दलका नेताहरू चाहिएन। देशलाई नीतिविहीन, थितिविहीन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology