The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बझाङमा भारत सरकारको सहयोगमा प्रशासकीय र छात्रावास भवन निर्माणको शिलान्यास

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत श्री सत्यवादी माध्यमिक विद्यालयको प्रशासकीय तथा छात्रावास भवन निर्माणको शिलान्यास आज सम्पन्न भएको छ ।

जयपृथ्वी नगरपालिका–भोपुरमा अवस्थित श्री सत्यवादी माध्यमिक विद्यालयमा निर्माण हुने भवनको शिलान्यास काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंह र जयपृथ्वी नगरपालिकाका मेयर श्री चेतराज बजालले संयुक्त रूपमा गरेका हुन् ।

उक्त प्रशासकीय तथा छात्रावास भवन भारत सरकारको करिब १३.९ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

नयाँ पूर्वाधारमा तीनतले प्रशासकीय ब्लक, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास, शौचालय तथा अन्य सहयोगी संरचनाहरू समावेश हुनेछन् । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र यसको कार्यान्वयन जयपृथ्वी नगरपालिका, बझाङमार्फत गरिनेछ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारले निरन्तर प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल र भारतबीच छिमेकी तथा विकास साझेदारका रूपमा व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको उल्लेख गरियो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाल सरकारको समृद्धि र विकासका प्रयासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology