The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ओमान टी–२० विश्वकप छनोट विजेतालाई घोषित पुरस्कार नपाएकोमा खेलाडी असन्तुष्ट

चेतना रेड्डीको अर्धशतकमा अमेरिका विजयी, नेपाल अभ्यास खेलमा ६ विकेटले पराजित
ADVERTISEMENT

ट्वान्टी–२० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलले गुनासो पोखेका छन् । अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप छनोट जित्दै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको थियो ।

नेपाल सरकारको कार्यविधिअनुसार विश्वकप छनोट जित्ने नेपाली टोलीका खेलाडीले जनही १९ लाख ५० पाउने छ । तर सरकारको कार्यविधिमै उल्लेख भएको पुरस्कार रकम नपाउँदा खेलाडीलाई अप्ठ्यारो परेको रोहित बताउँछन् ।

‘हाम्रो अधिकार जे छ त्यो चाँहि पाउनु पर्छ जस्तो लाग्छ । खेलाडी जीवनपछि यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्दा पनि अहिले जे पाउनु पर्ने हो, त्यो दिनुपर्छ जस्तो लाग्छ । त्यसपछि संन्यासपछिको कुरा गरौंला,’ रोहितले भने ।

उनले अगाडि भने, ‘४ महिना भइसक्दा पनि हामीले घोषित पुरस्कार पाएका छैनौं । केही प्रक्रिया पनि अगाडि बढेको छ जस्तो लाग्दैन । यो पक्ष हामीले मिस गरिरहेका छौं । विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्छ । खेलाडीहरुलाई पनि पैसाको आवश्यकता छ, सरकारले यसमा हेरिदियो भने राम्रो हुन्छ ।’

सन् २०२३ मा नेपालमै भएको विश्वकप छनोटमा उपविजेता भएर विश्वकप पुगेको नेपाली टोलीका हरेक खेलाडीलाई सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गरेको थियो । यसपटक ओमानमा नेपाली टोलीले विश्वकप छनोटको उपाधि नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology