The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राजनीतिक यात्रा र चुनाव तयारी: बालेन शाहको राजीनामा स्थगित

रास्वपा केन्द्रीय बैठकमा मेयर बालेनको सहभागिता, उम्मेदवारी दर्ता र राजीनामाबीच सन्तुलन ।

स्थानीय सरकारबाट संघीय राजनीतितर्फ बालेनको फड्को, आज मेयर पद त्याग्दै
ADVERTISEMENT

रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि स्वत: पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् ।

‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन । जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’

उनी केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाँदैछन् । मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका हुन् । झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् । पर्सि (माघ ६) उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तोेकेको छ ।

जस अनुसार, दलहरूले उम्मेदवार फाइनल गरिरहेका छन् । यसैबीच रास्वपाले पनि आफ्ना उम्मेदवारहरू टुंगो लगाउँदैछ । आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्दैछन् ।

अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड बढ्दै गएको छ । नेताहरूका अनुसार, मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ । २ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ । पार्टी सभापति रवि लामिछाने लगायत आजै जनकपुर प्रस्थान गर्दैछन् । मेयर शाह पनि साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology