The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेप्से २६७२.५५ विन्दुमा बन्द, चार कम्पनीमा सर्किट ब्रेक ।

बजारमा सकारात्मक संकेत: नेप्से र कारोबार रकम दुवैमा वृद्धि

नेप्से २६७२.५५ विन्दुमा बन्द, चार कम्पनीमा सर्किट ब्रेक ।
ADVERTISEMENT

आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा बन्द भएको हो। आइतबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ८ अर्ब ४० करोड रूपैयाँ पुगेको छ।

यसदिन ३३८ वटा धितोपत्रको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर किनबेच भएको हो।आइतबार २२४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्। यसदिन चार कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।

सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो। यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ८.७८ प्रतिशतले घटेर प्रति कित्ता ८२१ रूपैयाँमा झरेको छ।

आइतबार मन्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८४९ रूपैयाँ ९० पैसामा ५३ करोड १६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.३७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको एक हजार ४७८ रूपैयााँमा ३७ करोड ३९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।  यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology