The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पार्टी एकताका लागि गगन–शेखर सहकार्य तय, सुनिल शर्माको दाबी

कांग्रेस संकटमा एकताको प्रयास : गगन–शेखर सहकार्यको संकेत

पार्टी एकताका लागि गगन–शेखर सहकार्य तय, सुनिल शर्माको दाबी
ADVERTISEMENT

नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति गगन थापा र नेता शेखर कोइराला मिलेर जाने निर्णय भइसकेको बताएका छन्।

नेता कोइरालाले आज काठमाडौंको बत्तिसपुतलीमा राखेको आफूनिकट नेता कार्यकर्ताको भेलामा उपस्थित भएका शर्माले भने, ‘शेखर दाइहरू गगन थापासँग मिलेर जाने निर्णय भइसकेको कुरा हो।’

उनले कोइराला परिवार पार्टी एकताको पक्षमा रहेको पनि बताए।

‘कोइराला परिवारलाई यो पार्टी फुटेको मन परेको होला? उहाँहरूको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ। सर्वस्वहरण भएको छ। आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भए पनि शेखर कोइरालाले पार्टी बचाइदिनुहुन्छ। यसरी बुझ्नुपर्छ। पार्टी बचाउनुपर्छ। पार्टी बचाउन लागि रहनुभएको छ,’ उनले भने।

नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागि परेको बताए।

निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकता भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology