The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कोहलीको ८५औं शतकको रातमा भारतको सिरिज सपना टुट्यो ।

कोहलीको ८५औं शतकको रातमा भारतको सिरिज सपना टुट्यो ।
ADVERTISEMENT

भारतीय स्टार ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ८५औं शतक पूरा गरेका छन्। आइतबार राति इन्दोरमा न्युजिल्यान्डविरुद्ध भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा कोहलीले शानदार १२४ रनको इनिङ खेले पनि भारतले खेल तथा सिरिज दुवै गुमाउन पुग्यो।

३३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कोहलीले आक्रामक र संयमित ब्याटिङ गर्दै एकदिवसीय क्रिकेटमा आफ्नो ५४औं शतक पूरा गरे। यससँगै उनले टेस्टमा ३० र टी–२० अन्तर्राष्ट्रियमा एक शतक जोडेर कुल अन्तर्राष्ट्रिय शतक संख्या ८५ पुर्‍याएका छन्। यस उपलब्धिसँगै कोहली सचिन तेन्दुल्करपछि दोस्रो सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन्।

इन्दोर मैदानमा शतक प्रहार गर्दै कोहलीले अर्को ऐतिहासिक कीर्तिमान पनि बनाए। उनले ३५ फरक मैदानमा शतक प्रहार गर्ने विश्व कीर्तिमान बनाउँदै सचिनको ३४ मैदानको रेकर्ड तोडे। तर कोहलीको शतकीय इनिङ पनि भारतलाई जित दिलाउन पर्याप्त भएन। भारत ४६ ओभरमै २९६ रनमा अलआउट हुँदै ४१ रनले पराजित भयो र सिरिज २–१ ले गुमायो।

भारतका लागि नितिश कुमार रेड्डी (५३) र हर्षित राना (५२) ले संघर्ष गरे पनि शीर्षक्रमका ब्याटरहरू छिट्टै आउट हुँदा दबाब बढेको थियो। कप्तान रोहित शर्मा ११, शुभमन गिल २३, श्रेयस अय्यर ३ र केएल राहुल १ रनमै पभेलियन फर्किए।

यसअघि न्युजिल्यान्डले ड्याले मिचेलको १३७ रन र ग्लेन फिलिप्सको १०६ रनको शतक को मद्दतमा ३३७ रनको विशाल स्कोर खडा गरेको थियो। कोहलीको व्यक्तिगत उपलब्धि ऐतिहासिक बने पनि टिम नतिजा भारतका लागि निराशाजनक रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology