The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

फागुन २१ को चुनाव नलड्ने मीन विश्वकर्माको घोषणा, पार्टी उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता

फागुन २१ को चुनाव नलड्ने मीन विश्वकर्माको घोषणा, पार्टी उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता
ADVERTISEMENT

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु,’ विश्वकर्माले फेसबुकमा लेखेका छन् ।

उनले पार्टीका आधिकारिक उम्मेदवारलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘जो रूख चुनाव चिन्हको आधिकारिक उम्मेदवार बन्नहुन्छ, उहाँलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसका सबै उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गर्दछु,’ विश्वकर्माले भनेका छन् ।

बदलिदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका नेता–कार्यकर्ताहरू एकै स्वर र एकै चुनाव चिन्ह लिएर आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण वनाउन गरिएको भगिरथ प्रयासका सकारात्मक लक्षणहरू देखिन थालेको भन्दै उनले मनमा थौरै भए पनि खुशी छाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology