The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

तिनिधिसभा निर्वाचन : रास्वपाबाट कास्की–१ मा गनेस, कास्की–२ मा उत्तम उम्मेदवार

तिनिधिसभा निर्वाचन : रास्वपाबाट कास्की–१ मा गनेस, कास्की–२ मा उत्तम उम्मेदवार
ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कास्की–१ बाट गनेस पौडेल र कास्की–२ बाट उत्तम पौडेललाई उम्मेदवार बनाएको हो। कास्की–३ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले बताए।

कास्की–१ बाट उम्मेदवार बनेका गनेस लेखक हुन्। यसअघि उनी २०७९ को निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका तर्फबाट रास्वपा केन्द्रीय सदस्य बनेका गनेसलाई उनकै टिमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट प्रदान गरिएको हो।

कास्की–२ बाट उम्मेदवार बनेका उत्तम पौडेल रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य हुन्। रास्वपा सभापति रवि लामिछाने सञ्चारकर्ममा रहँदा उत्तम कास्की संवाददाता थिए। रवि न्युज २४ र ग्यालेक्सी टेलिभिजनमा रहँदा उत्तमले कास्कीबाट रिपोर्टिङ गर्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology